सपना समानताको ..........

.



फोटो श्रोत:http://en.wikipedia.org
कपडा सिलाउने ब्यबसाय मा आश्रति समुदायलाई सुचिकार अथवा सुजिकार भानियो विवाह,समारोह वा अन्य कार्यक्रममा दमाहा,हुडको,र देव बाजा बजाएर मनोरंजन दिने समुदाय लाइ दमाई,ढोली, हुड्के नगर्ची अनि नगडी भन्ने गरियो
जसले जे समान वा बाजा प्रयोग गर्यो उनीहरु को थर त्यहि अनुरुप रहन गएको पाइन्छ सिलाइ पेसामा आवद्ध हुनेलाइ दर्जी भनियो एक समयमा यो पेशा मुस्लिम समुदायका हरुले अंगालेको हुदा उनीहरुलाई पनि दर्जी मास्टर  वा टेलर मास्टर भनिन्थ्यो तर अहिले आएर यो सबै सिलाइ र बजाउने पेशा वाल हरुलाई भनिन थाल्यो त्यसै गरी दमाहा बजाउने लाइ दमाई भन्ने गरियो शुरुमा बिशेष गरि दमाहा बजाउने लाइ मात्र दमाई भनिन्थ्यो तर पछि आएर यो शब्द सम्पूर्ण जातिको प्रयोग मा आयो
परियार,नेपाली,दर्जी जस्ता उपथर हरु अहिले निकै प्रयोग र चल्ती मा देखिन्छन ।यस जातका मान्छे हरु नेपाल अधिराज्य को सबै ठाउँमा छरिएर बसेको पाइन्छ 

यस समुदाय का उपथर हरु निम्न छन्
*आउजी  
*असासै
*बागचन
*बागदास
*वाहक
*चौहान
*दमाई परेल
*दमाई परियार
*दर्नाल
*दास
*देउकर
*देवाल
*ढोली
*धायकी
*गौतम (गोतामे)
*घले
*घतानी
*गुइंदे
*हिंमांग
*हुड्के
*जैरु
*कलाखाती
*कँडेल
*खतिवडा
*कोइराला
*लामाघाते
*लुइँटेल
*मगर
*मैनाली
*महरा
*महाते
*माले
*नगर्ची
*नग्वाग
*नग्वान
*नौवाग
*नेगी
*नेपाल
*पाँचकोटी/पंचकोटी
*पोख्रेल*
*परियार (अछामे,चौडल)
*राँइगाइ
*राना
*रणपहेली
*रणपाल
*रत्न/रत्ने
*रत्न परियार
*र्याइझ्याई
*समुद्रसी
*सस्मुन्द्र
*साइ समुद्री
*शिलाल
*शिनाल
*शिवा /सिवा (कुखुरे,गोतामे,भेडेल)
*सूजी
*सुन्दास
*सुनाल
*सुनाम
*सुन्चिरी/सुन्चिउरी
*थागुन्ना
*थापा
*ठटाल
*तिवारी /त्रिखत्री
*बैंजु
*वर्देवा 

(तपाइँ संग थप जानकारी भए कृपया जानकारी उपलब्ध गराउनु होला उपयुक्त लागे समेटिने छ..धन्यवाद  )

6 अमुल्य सुझाब /प्रतिक्रिया:

sagar pariyar said...

sir Ratna haru pani chan hai...

Anonymous said...

Baiju pani 6

शिशिर परियार said...

सागर जी रत्न उल्लेख गरिएको छ कृपया पुनः हेर्नुहोला धन्यबाद

शिशिर परियार said...

रिता जी सुझाव को लागि धन्यबाद ,आवस्यक परिमार्जन गरिने छ

Himan Singh Bhitrakoti said...

"भित्रकोटी" साएद बिर्सनु भएर होला..

Unknown said...

darjee

Post a Comment

सुझाब प्रतिकृया लेख्दा असभ्य र अशिस्ट प्रयोग नगरिदिनुहोला।

Followers