![]() |
| फोटो श्रोत:http://en.wikipedia.org |
जसले जे समान वा बाजा प्रयोग गर्यो उनीहरु को थर त्यहि अनुरुप रहन गएको पाइन्छ ।सिलाइ पेसामा आवद्ध हुनेलाइ दर्जी भनियो । एक समयमा यो पेशा मुस्लिम समुदायका हरुले अंगालेको हुदा उनीहरुलाई पनि दर्जी मास्टर वा टेलर मास्टर भनिन्थ्यो तर अहिले आएर यो सबै सिलाइ र बजाउने पेशा वाल हरुलाई भनिन थाल्यो । त्यसै गरी दमाहा बजाउने लाइ दमाई भन्ने गरियो ।शुरुमा बिशेष गरि दमाहा बजाउने लाइ मात्र दमाई भनिन्थ्यो तर पछि आएर यो शब्द सम्पूर्ण जातिको प्रयोग मा आयो ।
परियार,नेपाली,दर्जी जस्ता उपथर हरु अहिले निकै प्रयोग र चल्ती मा देखिन्छन ।यस जातका मान्छे हरु नेपाल अधिराज्य को सबै ठाउँमा छरिएर बसेको पाइन्छ ।
यस समुदाय का उपथर हरु निम्न छन् ।
*आउजी
*असासै
*बागचन
*बागदास
*वाहक
*चौहान
*दमाई परेल
*दमाई परियार
*दर्नाल
*दास
*देउकर
*देवाल
*ढोली
*धायकी
*गौतम (गोतामे)
*घले
*घतानी
*गुइंदे
*हिंमांग
*हुड्के
*जैरु
*कलाखाती
*कँडेल
*खतिवडा
*कोइराला
*लामाघाते
*लुइँटेल
*मगर
*मैनाली
*महरा
*महाते
*माले
*नगर्ची
*नग्वाग
*नग्वान
*नौवाग
*नेगी
*नेपाल
*पाँचकोटी/पंचकोटी
*पोख्रेल*
*परियार (अछामे,चौडल)
*राँइगाइ
*राना
*रणपहेली
*रणपाल
*रत्न/रत्ने
*रत्न परियार
*र्याइझ्याई
*समुद्रसी
*सस्मुन्द्र
*साइ समुद्री
*शिलाल
*शिनाल
*शिवा /सिवा (कुखुरे,गोतामे,भेडेल)
*सूजी
*सुन्दास
*सुनाल
*सुनाम
*सुन्चिरी/सुन्चिउरी
*थागुन्ना
*थापा
*ठटाल
*तिवारी /त्रिखत्री
*बैंजु
*वर्देवा
(तपाइँ संग थप जानकारी भए कृपया जानकारी उपलब्ध गराउनु होला उपयुक्त लागे समेटिने छ..धन्यवाद । )
*बैंजु
*वर्देवा
(तपाइँ संग थप जानकारी भए कृपया जानकारी उपलब्ध गराउनु होला उपयुक्त लागे समेटिने छ..धन्यवाद । )
Filed Under :

6 अमुल्य सुझाब /प्रतिक्रिया:
sir Ratna haru pani chan hai...
Baiju pani 6
सागर जी रत्न उल्लेख गरिएको छ कृपया पुनः हेर्नुहोला धन्यबाद
रिता जी सुझाव को लागि धन्यबाद ,आवस्यक परिमार्जन गरिने छ
"भित्रकोटी" साएद बिर्सनु भएर होला..
darjee
Post a Comment
सुझाब प्रतिकृया लेख्दा असभ्य र अशिस्ट प्रयोग नगरिदिनुहोला।