नमस्कार!
यहाँलाई पलाँसको मझेरीमा स्वागत छ ।
बिश्व २१ औ शताब्दी मा गुज्रिरहेको बर्तमान परिप्रेक्ष्यमा पनि हाम्रो समाज विभिन्न बिभेद हरु बाट ग्रसित छ।सबै भन्दा अपमान जनक बिभेद भनेको जातीयता को आधार मा गरिने बिभेद हो।यो असमानता अनि बिभेद का जरा हरु ब्राह्मणवादी कुसंस्कार संग अत्यन्तै बलियो गरि गासिएका छन्।
मानव भएर पनि पशु लाइ गरिने व्यवहार सहनु दलित समुदायको अत्यन्तै दारुणिक अवस्था हो।
तर समय ले कोल्टो फेरेको छ।हिजोका सिधा साधा दलित हरुमा आफूमाथि भएको विभेद र सामाजिक असमानताका कुरा हरु बुझ्दै छन् ।र त्यसको विरुद्धमा खुलेर बहस अनि छल फल गर्दै छन् अनि समनाताको लागि न्याय पूर्ण आवाज उठाई रहेका छन् ।
पलाँस त्यहि अवाजमा बुलन्द आवाज थप्छ अनि सुतेर रहेका दलितहरुलाई जगाउने सपना लाइ मुर्त रुप दिन कलम उचाल्छ।मान्छे भएर मान्छे सरि जिउन पाउने आधिकार को लागि सम्झौता बिहिन निर्णायक आन्दोलनको अभिस्ट राख्दछ।

समाजमा बिदधमान गलत सोच,कु-सँस्कार,बिभेद,उत्पिडन र फोहोर राजनीति लाई निर्मुलिकरण भएको सपना देख्छ।जो तपाईं पनि देख्नुहुन्छ र हर कोही नेपाल लाई माया गर्ने मान्छेले ।माटो को मायाले पोल्ने छातीहरु भित्र यही सपना हरपल धड्किन्छ धड्कन जस्तै।मेरो कलम पनि यही मायामा समर्पित छ।मेरो कलम पनि यही सपनाको मुर्त रुप हेर्न चाहन्छ।
समाजमा देखेका, भोगेका र चित्त नबुझेका यस्तै कुरा हरु लेखेर विरोध गर्ने बानी परेछ। त्यही बानी को प्रतिफल हो पलाँस ।
पलाँसमा दलित सम्बन्धि सामाग्री हरु समेट्ने प्रयास गरेको छु।कमि कमजोरीहरु लाई पुरा गर्ने भरपुर प्रयास गर्ने छु यहाँनेर तपाईंको सुझाब सल्लाह मेरो लागि अमुल्य रहनेछ।
प्रबाशको यो ब्यस्त समयको बिचमा पलाँस लाई तपाईं हरु को बिचमा ल्याएकोछु। गल्ती हरु अनेकौ होलान। कान निमोठेरै भएपनी सुझाब र सल्लाह दिनुहोला।
पलाँस बिशुद्ध ब्यक्तिगत ब्लग भएको ले यहाँका सामाग्रीहरु मेरो ब्यक्तिगत सोचाइका उपज हुन तैपनी यदी कोही ब्यक्ती,सम्प्रदाय वा समुह माथि कुनै प्रकारको बिभेद हुनगएको छ भने कृपया सोझै संपर्क गर्नुहोला। त्यस्ता श्रीजना माथि छलफल गरी आबस्यक परिमार्जन गरिनेछ।यदी तपाईं पनि आफ्नो रचना यस ब्लग मार्फत प्रकाशित गर्न चाहनुहुन्छ भने नेपाली भाषामा टाईप गरी निसंकोच सम्प्रेसण गर्नुहोला। यदी रचना हरु कुनै ब्यक्ती बिशेष वा जाती,भाषा,सम्प्रादयको भावना प्रतिकुल हुने प्रकारका छैनन भने अबस्य प्रकाशित गरिने छ।
ब्लग को निरन्तरताका लागि तपाइको सहयोगको अपेक्ष्या राख्दछु ।सहयोग का लागि ब्लग लाइ follow गरिदिनु होला ।
धन्यबाद
ब्लग को निरन्तरताका लागि तपाइको सहयोगको अपेक्ष्या राख्दछु ।सहयोग का लागि ब्लग लाइ follow गरिदिनु होला ।
धन्यबाद
तपाईंको को समय शुभ रहोस्!!!!!

1 अमुल्य सुझाब /प्रतिक्रिया:
परिवर्तन को लागि हामी संगसंगै छौ !
Post a Comment
सुझाब प्रतिकृया लेख्दा असभ्य र अशिस्ट प्रयोग नगरिदिनुहोला।